Websoft University

प्रतिबन्धित लागुऔषध गाँजा सहित मानीस पक्राउ


सुनसरी, श्रावण ४ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-१६ बाट प्रतिबन्धित लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । स्थानीय ३४ बर्षीय किरण धिमालले आफ्नै घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा बुधवार अपरान्ह साँढे ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धिमालको घरबाट ६ केजी गाँजा बरामद गरेको हो । घरबाट गाँजा बरामद भए संगै धिमाललाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.