Websoft University

कुटपिटबाट मृत्यु


झापा, भाद्र ९ गते । रातो तारा डट कम,झापा गाउँपालिका-३ झापाका ७० बर्षीय साईला टुडुलाई निजकै छोरा २५ बर्षीय सुनिल टुडुले कुटपिट गर्दा मृत्यु भएको छ । सोमवार राती साँढे ११ बजेको समयमा छोराले बुबालाई एक्कासी बाँसको भाटाले शरिरका बिभिन्न भागमा अन्धाधुन्द कुटपिट गर्दा घाईते भएका टुडुलाई उपचारको लागी स्थानीय मेडिकलमा लगिएको र उक्त मेडिकलमा उपचार हुन नसकी सुबिधा सम्पन्न अस्पतालमा लैजानु भनी भनेता पनी आफन्तले घरमै ल्याई राखेकोमा सोही कारणबाट मृत्यु भएको भनी जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटी गई कुटपिट गर्ने सुनिल टुडुलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.