Websoft University

देशभरमा रोपाइँयोग्य कुल क्षेत्रफलको ९७.९३ प्रतिशत भू–भागमा यो वर्ष धान रोपाइँ सकियो


काठमाण्डौ साउन २९ गते । रातो तारा डट कम,सरकारले यो वर्ष पछिल्लो पाँच वर्ष यताकै धेरै क्षेत्रफलमा धान रोपाइँ भएको जनाएको छ । देशभर असारे धानको रोपाइँ सकिएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कुल धान रोपाइँ हुने क्षेत्रफलको ९८.१९ प्रतिशत भूभागमा रोपाइँ सकिएको बताएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले गत वर्ष कुल क्षेत्रफलको ९७.९३ प्रतिशत भू–भागमा रोपाइँ भएको बताउनुभयो । देशभर रोपाइँयोग्य १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्ये यसवर्ष १३ लाख ४६ हजार ९ सय २० भूभागमा रोपाइँ सकिएको विभागले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.