Websoft University

बन क्षेत्रको जग्गा अतिक्रमण गरी प्लटीङग गरेर खरीद बिक्रि गर्ने गिरोहका ७ जना लाखौ रुपैया सहित पका्रउ


श्याम राइ-गाइघाट १३ भदौ । रातो तारा डट कम,बन क्षेत्रको जग्गा अतिक्रमण गरी प्लटीङग  गरेर खरीद बिक्रि गर्ने गिरोहका ७ जना लाखौ रुपैया सहित पका्रउ परे्का छन । उदयपुरको बेलका नगरपालिका ३ सिरीया टप्पु स्थीत सरकारी बन क्षेत्रका जग्गा अतिक्रमण गरी प्लटीङग  गरेर बिक्रि गर्ने कार्यमा संलग्न सोही नगरपालीका ६ सृजना टोल बस्ने २६ वर्षिय प्रकाश चन्द्रवंशी  वडा न ३ का ५४ वर्षिय प्रदिप भन्ने दल बहादुर थापा , भोजपुर टेम्केमैयुङ गाउपालीका ६ का ४५ वर्षिय देबराज राई ,३८ वर्षिय मणिराज राई, भोजप्ुर नगरपालीका ३ बोखीम बस्ने ३६ वर्षिय संतोष कुमार राइृ लाइ पका्रउ गरीएको एसपि भिम बहादुर दाहाल ले बताए । त्यसैगरी खोटाङ साकेला गाउपालीका २ का ४६ वर्षिय धन कुमार राई , सुनसरी इटहरीका ३० वर्षिय मन कुमार राई पका्रउ परेका छन ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.