Websoft University

गायिका गौरी भटटको कालजयी गीत “काठैको बाकसमा” सार्वजनिक(भिडियो सहित)




काठमाण्डौँ । रातो तारा डट कम,बहुचर्चित तथा लोक भाकामा आफनो सुरिलो आवाज बाट परिचित गायिका गौरी भटट र गायक भोजराज भटटको आवाजमा कालजयी गीत “काठैको बाकसमा” सार्वजनिक भएको छ ।पुष्कर एैर र गणेश साउदको उत्कृष्ट शव्द तथा लोक ऐर रविको सुमधुर लय सिर्जना गीतको निमार्ण गरिएको छ । गीतमा समावेश विषयबस्तु निकै मार्मि र त्यसमा समावेश गरिएको शब्द सिर्जना तारिफ योग्य छ । परदेशमा धन कमाउने सपना बोकेर श्रीमान परिवारले गुमाउनु पर्दाको अवस्थालाई गीतमा चित्रण गरिएकोछ ।
दिपक गिरीको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निशान एस के को निर्देशन भिडियोमा रहेको छ । “काठैको बाकसमा” गीतको भिडियोमा सुरविर पण्डित , समिर खान , अनिसा कटुवाल , फरिता खड्का , करिष्मा अधिकारीको मार्मिक अभिनय रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.