Websoft University

आज राति १२ बजेबाट लागुु हुनेगरी बिराटनगर महानगर क्षेत्र लगाएत मोरङका स्थानीय तहमा समेतमा निषेधाज्ञा जारी हुने

 बिराटनगर भाद्र ५ गते । रातो तारा डट कम, विराटनगर महानगर लगायत केही स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको जोखिम बढेपछि विराटनगर महानगरले आफ्नो क्षेत्रभित्र निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो । सोही अनुसार प्रशासनले निर्णय गरि निषेधाज्ञा जारी गरेको मेयर भीम पराजुलीले जानकारी दिनु भएको छ । निषेधाज्ञाको पूर्णरूपमा पालना गरिदिन महानगर वासीलाइ मेयर पराजुलीले आग्रह गर्नु भएको छ ।                 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.