Websoft University

पहिरोले पुरेर १ जनाको मृत्यु ३ जना घाईते


झापा, श्रावण ७ गते । रातो तारा डट कम,झापाको बुद्धशान्ति गाउँपालिका-७ मा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । मंगलवार राती साँढे १० बजे घर माथीबाट खसेको पहिरोमा पुरिएर १५ बर्षीय बिबेक दर्नालको मृत्यु भएको तथा ७७ बर्षीया तिलमाया बराईली, २१ बर्षीया कल्पना बराईली र १९ बर्षीया पृष्टिना बराईली घाईते भएका हुन् । घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । पहिरोले तेज कुमार बराईलीको घर पुर्ण रुपमा क्षति भएको तथा नजिकै रहेका २ घर उच्च जोखिममा रहेको कारण २ घर परिवारका मानिसलाई नजिकै रहेको चर्चमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.