Websoft University

खोलाले बगाएर १ जनाको मृत्यु


झापा, श्रावण ७ गते । रातो तारा डट कम,झापाको भद्रपुर नगरपालिका-२ महारानीझोडाका ५० बर्षीय कुमार गजमेरको देउनिया खोलाले बगाएर मृत्यु भएको छ । गजमेर मंगलवार दिउँसो देउनिया खोलाको किनारामा मृत फेला परेका थिए । घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.