Websoft University

वेलका नगरपालिकामा शुक्रवार ५ जनामा संक्रमण भएको पुष्टि



गाईघाट १९ असार । रातो तारा डट कम,उदयपुरको वेलका नगरपालिकामा शुक्रवार ५ जनामा संक्रमण पुष्टि भए संगै उदयपुर मा कोरोना समुदायमा फैलन पुगेको छ । वेलका नगरपालीका का ६३ वर्षिय एक वडा अधक्ष्य सहित ५ जनामा कोरोना संक्रमण देखीएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुर ले जनाएको छ । पाच मध्ये २ जना भारत बाट आई क्वारेन्टीनमा वसेको वडा न ९ का २३ र २४ वर्षिय पुरुषहरु रहेका छन । भने अन्य तिन जना समुदायका हुन । वडा अधक्ष्य लकडाउन देखीनै गाउघरमै वस्दै आएकाछन भने २ जना पोखरा बाट आएका हुन । कोरोना संक्रमित पाचै जना लाई सातधारे आईसोलेशनमा राखीने तयारी भैरहेको वेलका नगरपालीका मेयर दुर्गा थापा ले बताए । नगरमा कोरोना संक्रमीत पुष्टि भए संगै नगरपालीका ले सर्वसाधारण लाई घर वाहीर ननिस्कन आग्रह गरेको छ । उदयपुरमा यो संगै कोरोना संक्रमित को संख्या ७२ पुगेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.