Websoft University

सर्पको टोकाई बाट मृत्यु

गाईघाट ८ साउन । रातो तारा डट कम,सर्पको टोकाइ बाट उदयपुरको कटारीमा बुधबार एक युबा को मृत्यु भएको छ । बारीमा फर्सीको मुन्टा टिप्न गएको बेला कटारी नगरपालीका ५ सिसाघारीका १८ वर्षिय लक्ष्मण खत्रीको सर्पको टोकाई बाट उपचारको क्रममा मृत्यु भएको हो । घरमा कोही नभएको वेला साग टिप्ने क्रममा उनलाई सर्पले टोकेको थियो । तर उनले सर्पले टोकेको थाहा नपाएको वडा अधक्ष्य शंकर राई ले बताए । बान्ता गरेर वेहोस अस्पतालमा भेटीएको उनलाई कटारी अस्पतालमा लगीएको थियो ।तर उनको त्यहा उपचार हुन नसके पछी सिराहाको कर्जन्हा अस्पतालमा लगीएकाकेहि घण्टा पछि नै मृत्यु भएको वडा अधक्ष्य राईले बताए । चिकीत्सक ले खत्रीको मृत्यु बिशालु सर्पको टोकाईले भएको पुष्टी गरे संगै उपचारमा ढिलाई भएको जानकारी गराएको राईले बताए । घरमा कोहि नभएको बेला खत्री लाई सर्पले टोकेकोले उपचारमा ढिलाई भएका् उनले भने ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.