Websoft University

चोरीको मोटर साइकल सहित मानिस पक्राउ



बिराटनगर असार  २३ गते । रातो तारा डट कम,मोरङ पथरी शनिश्चरे न पा-२ सृजना चौक बस्ने बर्ष ४७ को आतेजुङ रार्इको घरबाट को ३४ प ६००४ न को मोटरसाईकल सहितका धनमाल चोरी गर्ने जिल्ला मोरङ पथरी शनिश्चरे न पा वडा न-१० बस्ने बर्ष अ २० को निमा तामाङ , जिल्ला मोरङ बेलबारी न पा-२ बस्ने बर्ष २० को पृतिमान भण्डारी र ऐ ऐ बस्ने बर्ष २२ को अभिषेक कट्टेल लार्इ  उक्त चोरीको मोटरसाइकल सहित जिल्ला मोरङ पथरी शनिश्चरे न पा -९ बाट पक्राउ गरी आबश्यक अनुसन्धान कार्य जारी रहेको ।
साथै निमा तामाङले मिति २०७७।२।३२ गते जिल्ला मोरङ पथरी शनिश्चरे न पा वडा न-१ स्थित शान्ति मिनि मार्केटमा रहेको सबिता बस्नेतको पसलबाट र सोही मार्केटमा रहेको देश थाम्सुहाङको सटर फुटार्इ जुत्ता चप्पल लगायत जिन्सी धनमाल गरी अन्दाजी २५०००। बराबरको धनमाल चोरी गरेको  ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.