Websoft University

नेकपाका दुइ अध्यक्षबीच छलफल–पाटी नफुटोस भन्ने जनताको धारण आउदै,


काठमाण्डौ असार १९ गते । रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय नेकपाका दुइ अध्यक्षबीच छलफल–पाटी नफुटोस भन्ने जनताको धारण आउदै, प्रचण्डवीच बालुवाटारमा आज छलफल भएकोछ । पछिल्लो समय दुइ नेताबीचमा मतभेद देखिएको यसले पार्टी नै फुट्ने सम्मको स्थिति आएपछि समस्या समाधानका लागि दुइ अध्यक्ष बीचमा छलफल भएको हो । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा समेत सहभागि हुनुभएको थियो । बिहान साढे ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म छलफल भएपनि छलफलले कुनै ठोस निष्कर्ष ननिकालेकोले भोली फेरि छलफल गर्ने सहमति भएको छ । नेकपाको स्थायी कमिटी बैठक भोली  बिहान ११ बजे बस्दैछ । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् । पछिल्लो केही दिनयता नेकपा भित्रको विवाद  उत्कर्षमा पुगेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.