Websoft University

त्रियुगा नदि किनारामा भेटियो लास


गाईघाट ३१ असार । रातो तारा डट कम,त्रियुगा नदि किनारामा वालुवा ले पुरीएको अवस्थामा वुधबार बेवारीसे शब भेटीएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका १० खैराझोरा स्थीत त्रियुगा नदि किनारामा नाम बतन नखुलेको शव भेटीएको प्रहरीले जनाएको छ । महिला, पुरुष कस्को शव भन्ने खुल्न नसकेको सुचना अधिकृत डिएसपि गोबिन्द पुरी ले बताए । त्येसैगरी अभद्र ब्यहार मुद्धामा फरार रहेका त्रियुगा नगरपालीका १३ का १९ वर्षिय बिमल दनुवार पका्रउ परेकाछन । प्रहरीले दनुवार लाई बिहान उनकै घर बाट पका्रउ गरेको डिएसपि पुरीले बताए ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.