Websoft University

जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन सबैलाई आवहान गर्यो -आज देशभर भारी वर्षा हुन सक्ने

काठमाडौ श्रावण १३, गते । रातो तारा डट कम,आज देशका बिभिन्न लगाएत ईलाम, झापा, मोरङको धेरै स्थानमा आज भारी बर्षा  हुने,  हुने  अनुमान गरिएको छ। मेचि, विरिङ, निन्दा,कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा,बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग  सबैलाई अनुरोध गरेको छ। आज माथि उलेखित आसपासको क्षेत्रमा बाढी आउन सक्ने, जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.