Websoft University

मुख्यमन्त्री राईद्धारा सामाजिक विकास मन्त्रालयको अनुगमन


विराटनगर, ९ साउन । रातो तारा डट कम, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज सामाजिक विकास मन्त्रालयको अनुगमन गर्नुभएकोछ ।मुख्यमन्त्री राईले मन्त्रालयको अनुगमन पछि मन्त्रालयका सचिव, महाशाखा प्रमुख लगायत कर्मचारीहरुलाई निर्देशन पनि दिनु भएको छ । 
सामाजिक विकास मन्त्रालयले अहिले सम्म काम राम्रो गरिरहेको भन्दै उहाँले कर्मचारीहरुलाई अझै राम्रो काम गर्न निर्देशन दिनुभएको छ । 
मुख्यमन्त्री राईले सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्य मन्त्री जसमाया गजमेरसँगै उहाँको कार्यकक्षको पनि अनुगमन गर्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.