Websoft University

देउनिया खोलाको बगरमा १ पुरूष मृत फेला ।




झापा,श्रावण-६ गते । झापाको भद्रपुर-२ देउनिया खोलाको बगर काँसघारीमा भद्रपुर माहारानिझोडाका ५० बर्षीय कुमार गजमेर मृत अवस्थामा फेला परेका छन । हिजो दिउसो ११ बजे घरबाट हिडेका गजमेरलाई स्थानीयले आज दिउसो पौने १ बजे खोलाको बगर काँसघारीमा मृत अवस्थामा फेला पारिएको भनि वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.