Websoft University

एफ.एफ रेडियोको इजाजतपत्र र नविकरण शूल्क पूर्ण रुपमा छुट दिने


काठमाण्डौ भाद्र १ गते । रातो तारा डट कम, नेपाल सरकारले आर्थिक बर्ष २०७७ ÷७८ को लागि एफ.एफ रेडियोको इजाजतपत्र र नविकरण शूल्क पूर्ण रुपमा छुट दिने भएको छ । नेपाल सरकारद्धारा आज प्रकाशित राजपत्रमा एफ. एम रेडियो तथा टेलिभिजनहरुको इजाजत पत्र नबिकरणमा शत प्रतिशत छुट दिने उल्लेख गरिएको छ । रोयल्टी भने एक प्रतिशत मात्रै लाग्ने पनि उल्लेख गरिएको छ । त्यस्तै लामो समयदेखि नबिकरण नगरेका रेडियोहरुलाइ थप दस्तुर तिरेर पुष मसान्त भित्र नबिकरण गर्न आग्रह गरिएको छ । यस अघि सामुदायिक रेडियो रेडियो प्रसारक सङ्घ अकोराबले कोभिड १९को बिषम परिस्थितिमा नबिकरण शूल्कमा छुट दिन सरकारसंग पटक, पटक आग्रह गर्दै आएको थियो।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.