Websoft University

रमेश विजीको शब्दमा ” ”पापिनी ले गयौ छलेर ”” भिडियो सहित ।


काठमाण्डौ असार १७ गते । रातो तारा डट कम,नेपाली लोक गीत संगीतको क्षेत्रमा परदेशमा रहेर पनी सिर्जनामा तलिन गायक सुन्दर परियारको एकल आवाजमा रहेको ”पापिनी ले गयौ छलेर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । मायालु जोडिको विरहको अवस्थालाई गीतमा समेटिएको छ  । हजारौ सपना मनमा सजाएर राखेकी आफनी प्रेमीकालाई अर्काको अगांलोमा बाधिएको देख्नमा मनमा परेको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । रमेश विजीको शब्द सिर्जना तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ । प्रेमीकाको चोटमा जिवन विताउनु पर्दाको क्षणलाई गीतमा निकै मनछुने भाकामा निमार्ण गरिएको छ । दिपक गिरीको छायाँकन तथा अमृत चापागाईँको सम्पादन तथा एल वी जिको निर्देशन भिडियोमा रहेको छ । ”पापिनी ले गयौ छलेर ” गीतको भिडियोमा सम्झना कडेँल , आशिर प्रताप र अर्जुन कुँवरको लोभलाग्दो अभिनय रहेको छ  । ”पापिनी ले गयौ छलेर ” गीतको पुरा भिडियो हेर्न तल क्लिकगर्नुहोस  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.