Websoft University

अबैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याएको सुर्तिजन्य पदार्थ सहित मानिस पक्राउ



बिराटनगर असार १६ गते । रातो तारा डट कम, जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नम्वर ६ स्थित जनता गल्लीमा जि, सुनसरी ईटहरी उपमहानगरपालिका वडा नम्वर ११ बस्ने वर्ष २२ को सुरज चौधरीले भारतबाट भन्सार छली ल्याई अवैध रुपमा सुर्ति तथा गुटखाहरु लुकाई छिपाई संञ्चय गरी राखेको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालय तथा तालुक १ नं। प्रदेश प्रहरी कार्यालयबाट खटिएका सादा पोशाकको संयुक्त प्रहरी टोलीले अं, मुल्य रु,१,६०,०००। एक लाख साठी हजार, बराबरको सुर्तिजन्य पदार्थ फेला पारी निज सुरज चौधरीलाई पक्राउ गरी निजले संचय गरी राखेको उक्त सुर्ति जन्य पदार्थ समेत बरामद गरी आवश्यक कार्बाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.