Websoft University

अबैध समान बरामद


मोरङ, असार ३ गते । रातो तारा डट कम,मोरङको धनपालथान गाउँपालिका-१ बाट करिव ९० हजार भन्दा बढीको अबैध समान बरामद भएको छ । सिमा प्रहरी चौकी पोखरीयाबाट गस्तिमा खटिएको प्रहरी टोलीले आज बिहान  ६ बजेको समयमा उक्त मुल्य बराबरको सुर्तिजन्य पदार्थ बरामद गरेको हो । अबैध रुपमा समान ओसार पसारमा संग्लग्न स्थानीय २० बर्षीय अमर शाहलाई समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बुझाईउने तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.