Websoft University

पत्रकार सम्मेलन - दोहोरो नागरिक्ता धारिलाइ कार्यवाही भएन


बिराटनगर असार ४ गते । रातो तारा डट कम,बिराटनगर महानगरपालिका -१८,झटिबारी टोल बस्ने शिव प्रसाद साहको छोरी कबिता कुमारी साह, भारतको जि अररिया जाबिर फरासी टोल हाल स्थाइ बसोबास गर्दैआएकी छिन।

उनी भारतीय नागरिक सदानन्द साहकी पत्नी हुन। अहिले कबिता कुमारी साह संग भारत र नेपाल को नागरिक्ताबाट दुबै तिर भोटहाल्ने नेपाल मा पनि हरेक प्रकारका सुबिधा लिदै आएकी हुदा मिति ०७६ फागुनमा २८ नान्म ४७४८राखी जिल्ला प्रशासन मोरङमा निबेदन दिएको थियौ तर कार्यवाही भएन।

निज लाई कारवाही नभएकोले स्थानीय बासी बलराम कुमार साहले आज बिराटनगर मा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएका हुन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.