Websoft University

कृषि समचार, केराका विरुवा बितरण


कृषि समचार मोरङ–बेलबारी असार १३ गते । रातो तारा डट कम,बेलबारी रमोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई केरोको विरुवा बितरण गरेको छ । टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरीएका ७ हजार विरुवा बितरण गरीएको नगरपालिकाका कृषि शाखाका प्रमुख बिनोद दाहाललेबताए । कृषकहरुलाई उपमेयर ढाका कुमारी पराजुलिले केराको विरुवा वितरण गरेकीछिन । यसअघि नगरपालिकाले मेवा तथा कागतिको विरुवा वितरण गरेको थियो । एक वडा एक उत्पादनको निति लिएर विभिन्न प्रजातिका तरकारी तथा फलफुलका विरुवाहरु नगरपालिकाले बितरण गरीरहेको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.