Websoft University

विश्वभर कोभिड १९ बाट सङ्क्रमित सख्या ९७ लाख १६ हजार पुग्यो


काठमाण्डौ असार १२ गते । रातो तारा डट कम, विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेहरुको सङ्ख्या एक करोड नजिक पुगेको छ । हाल सम्म विश्वभर कोरोना भाइरसका कारण ९७ लाख १६ हजार मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमित भएका मध्ये ५२ लाख ५१ हजार मानिसहरु उपचार पछि स्वस्थ भएका छन् । हाल सम्म मृत्यु हुनेहरुको सङ्ख्या भने ४ लाख ९१ हजार ९ सय पुगेको छ । सबैभन्दा बढि अमेरिकामा २५ लाख मानिसहरु सङ्क्रमित भएका छन् भने १ लाख २६ हजार मानिसको भने कोरोनाकै कारण मृत्यु भैसकेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.