Websoft University

१७ वर्ष मुनिको महिला विश्वकप फुटबलमा छनोट भइन


काठमाण्डौ जेठ २६ गते । रातो तारा डट कम,न्युजिल्याण्ड आगामी वर्ष आयोजना हुने १७ वर्ष मुनिको महिला विश्वकप फुटबलमा छनोट भएको छ । न्युजिल्याण्ड विश्वकपमा छनोट हुने चौथो टिम समेत बनेको छ । 

यसअघि न्युजिल्याण्ड सहित एसिया छनोटबाट जापान र उत्तर कोरिया छनोट भएका थिए । भारतको टिम समेत आयोजकको हिसाबले विश्वकपमा छनोट भईसकेको छ । 

फिफा १७ वर्ष मुनिको महिला विश्वकप सन् २०२१ को फेब्रुअरी १७ देखि मार्च ७ सम्मका लागि तय गरिएकोछ । यसअघि प्रतियोगिता नेभेम्बर २ देखि २१ सम्मका लागि तय गरिएको थियो ।

तर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्वकपको पूर्व निर्धारित मिति स्थगित गर्दै अघिल्लो वर्षका लागि सारिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.