Websoft University

कर बुझाउने म्याद थप भयो


काठमाण्डौ जेठ २२  गते । रातो तारा डट कम,आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । विभागले जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले   नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.