Websoft University

अबैध समान बरामद


झापा, असार ४ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-७ गैरीगाउँबाट अन्दाजी ३ लाख ५६ हजार रुपैयाँ बराबरको अबैध समान बरामद भएको छ । बुधवार राती सवा ८ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको मोवायलको LCD, लोरियल जेल र सुर्तिजन्य बस्तुहरु गरी उक्त मुल्य बराबरको अबैध समान बरामद गरेको हो । अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाउने तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.