Websoft University

प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ


सुनसरी, असार ११ गते । रातो तारा डट कम,सुनसरीको कोशी गाउँपालिका-८भाण्टाबारीका २३ बर्षीय मिथुन यादव प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका छन । हिजो दिउसो २ बजे भाण्टाबारी स्थितमा हिडिरहेका यादवलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट फेनारगन -४१एम्पोल, डाईजेल्याव-३९ एम्पोल, लुपिजेसिक-४०एम्पोल,नाईट्रोशन-१०० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन-१४४ क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ परेका यादव उपर थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.