Websoft University

एम्बुलेन्स दुर्घटना हुदा चालकको मृत्यु


ओखलढुंगा असार ११ गते । रातो तारा डट कम,ओखलढुंगा लिखु-६ गाम्नाङटार स्थितमा एम्बुलेन्स दुर्घटना हुदा चालकको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा लिखु-४ यसम बस्ने २२ बर्षय सुदर्शन खत्री रहेका छन । आज बिहान प्रदेश नम्बर ३-०१-००२  झ ५११५ नम्बरको एम्बुलेन्स बिरामी लिनका लागी लिखुबाट गाम्नाङटार तर्फ जादै गर्दा एक्कासी अनियन्त्रित भई काक्तिके भिरबाट अन्दाजी २०० मिटर तल खसी दुर्घटना हुँदा चालक खत्रीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दुर्घटना भएको एम्बुलेन्स लिखु गाउँपालिकाको रहेको खुल्न आएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.