Websoft University

एमसीसीबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै–आम नेपाली जनताले चाहेनन् एमसीसी,


काठमाण्डौ असार ६ गते । रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) का बारेमा छलफल हुने नेताहरूले बताएका छन् । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाब छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ । एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटकपटक आह्वान गरिए पनि बस्न सकेको थिएन । पछिल्लो पटक ३२ असारमा बोलाइएको बैठक पनि निर्धारित समयभन्दा एक घण्टा अगाडि स्थगित भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.