Websoft University

चट्याङले लागेर १ जनाको मृत्यु


उदयपुर असार ११ गते । रातो तारा डट कम,उदयपुर त्रियुगा नगरपालिका-१३ असारी बस्ने ४५ बर्षीय कानन चौधरीको चट्याङले लागेर मृत्यु भएको छ । आज बिहान साढे ८ बजे खेतमा काम गरिरहेका चौधरीलाई बर्षासंगै आएको चट्याङले लाग्दा उनी घाईते भएकोमा जिल्ला अस्पताल उदयपुरमा लयाई उपचार गराउने क्रममा उनको बिहान पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.