Websoft University

चीनसँगको हवाइ यात्रामा प्रविन्ध लगाउने अमेरिकाको धम्की


काठमाण्डौ जेठ २१ गते । रातो तारा डट कम, अमेरिकाले यही जुन १६ देखि चीनसँगको हवाइ यात्रामा प्रविन्ध लगाउने चेतावनी दिएको छ । दुई देशबीच पछिल्लो समय बढ्दै गएको तनावका कारण अमेरिकाले चीनबाट हवाई यात्रामा रोक लगाउने चेतावनी दिएको हो । अमेरिकाले बेइजिङको व्यवहारका कारण चीनका हवाइ उडानमा प्रतिवन्ध लगाउनु परेको स्पष्ट पारेको छ । अमेरिकी यातायात कार्यालयका अनुसार लगायतार अमेरिका उडान भरिरहेका एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स र हेनान् एयरलाइन्सलाई अमेरिकामा उडानमा प्रतिबन्धको तयारी गरेको बीबीसीले जनाएको छ । पछिल्ला केही दिनयता कोरोनाको संक्रमण नियन्त्रणमा विश्व स्वास्थ्य संगठन चीनको कठपुतली भएको अमेरिकी आरोप र हङकङको स्वायत्तताको विषयमा अमेरिकाले चीनमाथि लगाएका आरोपका कारण दुवै देशबीचको सम्बन्ध बिग्रिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.