Websoft University

२४ घण्टामा २ सय ८८ जनामा सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या २ हजार नाघ्यो


sf7df08f} . /ftf] tf/f 86 sd, पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित जानकारीमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप आज थप २८८ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो । यससंगै नेपालमा २ हजार ९९ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६१ जिल्लामा सङ्क्रमण फैलिएको डा. देबकोटाले जानकारी दिनुभयो । देशभर २१ ओटा स्थानबाट कोरोनाको जाँच भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 

देशभर जाँचको दायरा पनि बढाइएको र कोरोनाका सङ्क्रमित अझै बढ्न सक्ने तर्फ सचेत गराउँदै डा. देबकोटाले सचेत रहन सबैलाइ अनुरोध गर्नुभयो । संङ्क्रमित हुनेमा रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका ५ जना,  पर्वतका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया गुलरियाका ३ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना र बाराका १ जना रहेकाछन् । 

त्यसैगरी दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, रौटहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जनामा कोरोनामा सङ्क्रमण देखिएको हो । 

त्यसैगरी काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । भारतबाट व्यक्तिहरु आउने क्रम नरोकिएकाले सङ्क्रमितको दर  अझै पनि बढ्न सक्ने डा. देबकोटाको भनाइ छ ।  आज सम्म देशभर १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टायनमा रहेका छन् । उनीहरु सबै जसो भारतबाट आएका पनि डा. देबकोटाले जानकारी दिनुभयो । पछिल्लो पटक ४५ जना डिस्चार्ज भएका छन् ।

आज सम्म २ सय ६६ जना स्वस्थ भएर घर फर्किएका छन् ।  नेपालमा हाल सम्म दु्रत विधिबाट १ लाख १६ हजार ३४५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ७५ हजार ३ सय ४३ परीक्षणहरु गरिएका छन् । यो समयमा गर्भवतीहरुलाइ दिने सेवामा कमि हुन नदिन पनि सम्बन्धित अस्पतालहरुलाइ डा. देबकोटाले आग्रह गर्नुभएको छ । 

sf7df08f} wflbªdf la/f6gu/df ns8fpg cln v's'nf] x'g yfNof]

sf7df08f} h]7 @! ut] . /ftf] tf/f 86 sd,ns8fpgnfO{ ;kmn agfpg ;/sf/n] & cf} k6s ns8fpgsf] ;do yk u/L h]7 #@ ut] ;Dd k'¥ofPsf] 5 . t/ sf7df08f}sf s]lx 7fpx?  wflbªa];L la/f6gu/df ns8fpgnfO{ pNnª3g u/L ;a} k;n tyf ljlQo ;+3 ;+:yfx? v'n]sf] 5 eg] dflg;x?sf] eL8 ef8x? ;8sdf al9/x]sf] kfOPsf]5 .

kl5NNff] ;do pNn]lvt 7fpx?df dflg;x?sf] eL8 a9]kl5 :yfgLx? sf]/f]gf efO/;sf] ;+qmd0f x'g] xf] sL egL ql;t ePsf 5g\ . ns8fpgnfO{ k|efjsf/L ?kdf sfof{Gjog u/fpg] ;DaGwLt lgsfox?n] g} ns8fpg lkmtnf] x'g] lg0f{o ul/lbPkl5 dflysf pNn]lvt zx/ahf/df ns8fpg lkmtnf] ePsf] h:tf] kfOPsf]5 .

clxn] klxn] h:t} dflg;x?sf] eL8 a9]sf] 5 . dflg;x?sf] eL8 a9];+u} clxn] lhNnf k|zf;g sfof{nox? pBf]u afl0fHo ;+3 r]Dj/ ckm sdz{ df}g /x]sf] kfOG5 . ns8fpgnfO{ yk s8fO{ agfpg] lhNnf k|zf;g sfof{no sf7df08f} wflbª, la/f6gu/, pBf]u afl0fHo ;+3 r]Dj/ ckm sdz{x?sf ;+o'Qm j}7sn] clt–cfjZolso a:t'x?sf] ljqmLljt/0fsf] nflu ljxfg !! ah]b]lv $ ah];Ddsf] ;do tf]s]/ k;n v'Nnf lg0f{o u/]sf] lyof] .

t/ of] lg0f{o pNnª\3g ePsf] 5 . :yfgLo k|zf;g / pBf]u afl0fHo ;+3n] cltcfj:os k;nx? dfq} rnfpg kfpg] eg]klg :yfgLo k|zf;gn] 7'nf Aofkf/Lx?nfO dgnfUbL ug{ 5'6 lbPsf] / ;fgf Aofkf/Lx? ;w} k;n aGb u/]/ a:g afWo ePsf] eGb} ;j}vfn] Aoj;fo rnfpg yfn]sf] Jofkf/Lx?sf] egfO{ 5 . la/f6gu/df ns8fpgnfO{ a]jf:yf u/L Jofkf/Lx?n] k;n} vf]n]/ laafb ;d]t ePsf] lyof] .


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.