Websoft University

प्रहरीलाई खाजा र पानी बितरण


बिराटनगर जेठ २१ गते । रातो तारा डट कम,छिटोमिठो अनलाइन फुट र नाङलो मोमो ले  हिजो जोगबनी देखि ढाट सम्म कोशी राजमार्गमा खटेका २५० ट्राफिक प्रहरीलाई खाजा पानी  बितरण गरेको थियोे ।

आगामी दिनमा पनि सहयोग लाई निरन्तरता दिने आयोकले बताएका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.