Websoft University

उदयपुरमा थप एक जनामा कोरोना संक्रमित


गाईघाट जेष्ठ २८ गते । रातो तारा डट कम,उदयपुरमा थप एक जनामा कोरोना  संक्रमित  पुष्टी  भएको छ । उदयपुरको उदयपुरगढी गाउपालीका ५ का २५ वर्षिय पुरुषमा वुधवार कोरोना देखीएको हो । गढीगाउपालीकामा विभिन्न क्वारेन्टीनमा रहेका ७९ जनाको पिसीआर प्रविधि बाट स्वाव नमुना परिक्षण गरिदा एक जनामा पोजेटिभ देखीएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले वताए । भारत बाट आएर क्वारेन्टीनमा बसेका ति युबक को जेठ २२ गते स्वाब नमुना संकलन गरि परिक्षण को लागी विराटनगर लगीएको थियो । उदयपुरमा यो संगै संक्रमीत को संख्या ३७ पुगेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.