Websoft University

पथरी शनिश्चरे नगरपालिकाको सातौं नगरसभा आज सम्पन्न


पथरी शनिश्चरे, १० असार । रातो तारा डट कम,मोरङको पथरी शनिश्चरे नगरपालिकाको सातौं नगरसभा आज सम्पन्न भएको छ । 

नगर प्रमुख दिलीपकुमार राईको सभाध्यक्षतामा सम्पन्न नगरसभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आर्थिक वर्ष ०७७-७८ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो ।

नगरसभामा, उपप्रमुख वास्तोलाले नीति र कार्यक्रम सहित बजेट प्रस्तुत गर्नुभयो । नगरसभाले पारित गरेका नीति, कार्यक्रम तथा बजेट सम्वन्धी विस्तृत विवरण भनें भोली पत्रकार सम्मेलनमार्फत जानकारी गराइने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.