काठमाण्डौ जेठ २३ गते । रातो तारा डट कम,विश्वभर फैलिएको नोवेल कोरोना भाइरस कोभिड–१९ का कारण संक्रमित हुनेको संख्या ६६ लाख ८८ हजार नाघेको छ । अमेरिकी विश्व विद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोना भाइरस संक्रमणका कारण झन्डै ३ लाख ९२ हजारभन्दा बढीको मृत्यु भइसकेको
छ । कोरोनाका कारण विश्वभर संक्रमित भएका मध्ये झन्डै ३२ लाख २८ हजारभन्दा बढी मानिसहरु स्वस्थ भएका छन् ।
Post a Comment