Websoft University

पुरुश्वोतम सुबेदीको संगीतमा अन्जु र राजनको उडुँ उडुँ लाग्योू सार्बजनिक,भिडियो हेर्नुहोस



 कामाण्डौ जेठ १६ गते । रातो तारा डट कम लोकप्रिय गायिका अन्जु पन्त र सुमधुर स्वरका धनि गायक राजन कार्कीको आवाजमा नयाँ गित उडुँ उडुँ लाग्यो मलाई को एनिमेसन म्युजिक भिडियो सार्बजनिक भएको छ ।

वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द रहेको उडुँ उडुँ लाग्यो मलाईू मा पुरुश्वोतम सुबेदीको संगीत रहेको छ भने बिष्णु बिरही श्रेष्ठले भिडियो निर्माण गरेका छन् ।

चर्चाको शिखरमा रहेकी मिठो आवाजकी धनि गायिका अन्जु पन्त र राजन कार्कीको स्वरमा सजिएको डान्सिङ  गित फरक खालको म्युजिक भिडियो कारणले अझ रोमाण्टिक बनेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.