Websoft University

विद्यार्थीका घरघरमा पुस्तक पुग्दै


काठमाण्डौ जेठ ८ गते । रातो तारा डट कम,सिन्धुपाल्चोक जिल्लामा करिब दुई दर्जन सामुदायिक विद्यालयहरूले विद्यार्थीको ढोकामा पाठ्य पुस्तकहरू वितरण गर्न थालेका छन् । स्कूलका शिक्षकहरूले कक्षा १ देखि १० सम्मका पुस्तकहरू वितरण गर्न प्रत्येक विद्यार्थीको घर पुग्न थालेका छन् । कडाउनले पढाइ रोकिएपछि जिल्लाका केही विद्यालयले बालबालिकालाई गाउँमै पाठ्यपुस्तक र्पुयाएर पढाउने व्यवस्था मिलाएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका अनुसार सिन्धुपाल्चोकका ५ सय २८ विद्यालयमा झन्डै ६५ हजार बालबालिका छन् । अब कसरी कक्षा चलाउने भन्नेबारे छलफल भइरहेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कृष्ण सुवेदीले बताउनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.