Websoft University

लायन्स क्लब अफ इटहरी सिटिकोे अध्यक्षमा लोकेन्द्र ढकाल


शिव भट्टराई,सुनसरी जेठ २ गते । रसतो तारा डट कम,लायन्स क्लब अफ इटहरी सिटिकोे बर्ष २०२०–२१ का लागी नँया कार्यसमितिको चयन भएको छ । 

बिश्व कोरानाका कारण आकान्त बनेको बेला सामाजिक दुरी कायम गर्दै भिडियो कन्फ्रेस मार्फत साधरणसभा सम्पन्न गरि नँया कार्यसमितिको चयन भएको लायन्स क्लब अफ इटहरी सिटि २०२०–२१ का लागी  लोकेन्द्र ढकालको अध्यक्षतामा नँया कार्यसमिती चयन भएको लायन्स क्लब अफ इटहरी सिटीका पुर्व अध्यक्ष जिवन पराजुलीले जानकारी दिनु भयो ।

सेवा नै धर्म भन्ने मुल नारा रहेको लायन्सको यो बर्षका लागी अध्यक्षमा लोकेन्द्र ढकाल प्रथम उपाध्यक्षमा गायत्री भण्डारी, द्धितिय उपाध्यक्षमा शुसिला ढकाल र तृतिय उपाध्यक्षमा सोमनाथ गौतम लगायत चयन हुनु भएको छ भने सचिवमा अम्बिका नेपाल चयन हुनु भएको छ । अन्य सदस्यहरु पछी छनौट गर्ने जानकारी दिए ।

लायन्स इटहरी सिटीले इटहरी क्षेत्रमा रहेर सामाजिक कार्यहरु गर्दै आएको छ भने आगामी दिनमा पनी अझ सामाजिक सेवामा लाग्ने र अहिलेकोे माहामारिको समयमा  आफु बचौ,अरुलाई बँचाउ भन्ने उद्धश्यका साथ लायन्स क्लब अफ इटहरी सिटिले सोच बनाउने अध्यक्ष ढकालले जानकारी दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.