Websoft University

सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री बितरण


कामाण्डौ जेठ १५ गते । रातो तारा डट कम,उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले विभिन्न सुरक्षा निकायलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । संघले इन्द्रावती, पाँचपोखरी, हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा रहेका सुरक्षा निकायहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको हो । संघले १५ सय वटा माक्स, ३६ थान स्यासिनटाइजर, व्यक्तिगत सुरक्षा सामग्री १६ थान, पञ्जा २० थान र एन नाइन्टि फाइभ माक्स २७ थान वितरण गरेको संघका अध्यक्ष वेद बहादुर श्रेष्ठले जानकारी दिनुभयो । मेलम्चीमा रहेको नेपाली सेना, इलाका प्रहरी कार्यालय मेलम्ची, मेलम्चीमा रहेका शसस्त्र प्रहरीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.