Websoft University

१९ जना न्यायाधीशको एउटै इजलाश


काठमाण्डौ जेठ ५ गते । रातो तारा डट कम,सर्वोच्च अदालतमा प्रधानन्यायाधीश देखि सबै १९ जना न्यायाधीश संलग्न रहेको एउटै इजलाश गठन गरिएको छ । १९ जना न्यायाधीश रहेको पूर्ण इजलाश गठन गरिएको हो । १९ सदस्यीय पूर्ण इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरादेखि सबैभन्दा कनिष्ठ न्यायाधीश मनोजकुमार शर्मासम्म रहेका छन् । कोरोनाले मुलुकलाई दुई महिनादेखि लकडाउनमा राखेको र त्यसले मुद्दा मामिलामा परेको अप्ठेरो फुकाउनका लागि सर्वोच्च अदालतले सबै न्यायाधीश रहेको यस्तो ऐतिहासिक इजलाश गठन गरेको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.