Websoft University

निसंक्रमण गरेर मात्रै सवारीसाधनलाइ प्रवेश अनुमती दिइने


काठमाण्डौ जेठ १० गते । रातो तारा डट कम,बाराको निजगढ प्रवेश गर्ने सम्पूर्ण सवारी साधनलाई निसंक्रमण गरेर मात्रै प्रवेश अनुमती दिईने भएको छ । पूर्वापश्चिम राजमार्गमा पर्ने निजगढ बजार क्षेत्र प्रवेश अघीनै सवारीसाधानहरुलाई निसंक्रमण गर्ने व्यवस्था मिलाईएको छ । कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि बजार प्रवेश गर्ने स्थानमा निसंक्रमण टनेल निर्माण गरिएको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले जानकारी दिनुभयो । नगरपालिकासँगको सहकार्यमा खानि तथा क्रसर व्यवसायी संघ निजगढले टनेल निर्माण गरेको हो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.