Websoft University

नेपालको नयाँ नक्सा सार्वजनिक


काठमाण्डौ जेठ ७ गते । रातो तारा डट कम,लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर सरकारले नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा आज सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले मन्त्रिपरिषद्ले स्वीकृत गरेको नक्सा सार्वजनिक गर्नुभएको हो । 

यसघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले जानकारी दिनुभयो । 

नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्दै मन्त्री अर्यालले अब सबै सरकारी दस्तावेज एवं पाठ्यपुस्तकमा नयाँ संस्करण बमोजिमका नक्साहरू प्रयोग हुने बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.