Websoft University

मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु


सुनसरी, बैशाख १५ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-१८ दुर्गाचोकमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आईतवार बेलुका पौने ७ बजेको समयमा को ३४ प १०३९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक धरान-१६ का २४ बर्षीय बिशाल तामाङ घाईते भई उपचारको लागि बी.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा राती साँढे ८ बजे तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.