Websoft University

सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको अभियोगमा पक्राउ


ईलाम,  वैशाख ७ गते । रातो तारा डट कम,सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा ईलाम फाकफोकथुम गाउँपालिका-७ का २४ बर्षीय सन्दिप योङहाङ लिम्बुलाई शनिवार बिहान सवा ८ बजे पक्राउ गरिएको छ ।

 लिम्बुले आफ्नो फेसबुक स्टाटसमा ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो भनि तथ्यहिन र  भ्रामक प्रचार गरी अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेको पाईएपश्चात जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.