Websoft University

त्रिविका सबै परीक्षा स्थगित


काठमाण्डौ चैत ७ गते । रातो तारा डट कम,त्रिभुवन विश्वविद्यालयले आजबाट हुने सबै परीक्षा र पठनपाठन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । विश्वविद्यालयको कार्यकारी कार्यकारी परिषद् बैठकले आजैदेखिका सबै परिक्षा र नियमित कक्षा स्थगित गर्ने निर्णय गरेको त्रिवि सभा तथा कार्यकारी परिषद्का प्रवक्ता सूर्यप्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकारीले विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्मका लागि विश्वविद्यालयले तय गरेका परीक्षा र पठन पाठनका कार्यक्रम स्थगित भएको सुचनाबाट जानकारी गराएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.