Websoft University

लागू औषध सहित २ जना पक्राउ


 बिराटनगर चैत  ५  गते । रातो तारा डट कम, मोरङ्ग कटहरी नं,४ स्थित किरण साहको घरमा लागू औषध विक्रि वितरण गरिरहेको छ भन्ने विशेष सूचानको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ्ग कटहरी गा।पा।वडा नं।४ बस्ने महेन्द्र साहको श्रीमती वर्ष ३५ की किरण साह र ऐ। बस्ने वर्ष ३२ को सजिर सेखले फलामको सानो खल बुच्चा वख्ली भित्र प्लाष्टिकको झोलामा लागू औषध गाँजा ३१० ग्राम लुकाई राखेको साथै निज सजिर सेखको जिउँ शरीर तलासी लिँदा निजको साथबाट लागू औषध ब्राउन सुगर १६० मिलीग्राम कागजको टुक्रामा बेरी लुकाई छिपाई राखेको अवस्थामा फेला परी उक्त लागू औषध गाँजा र ब्राउन सुगर कानून वमोजिम बरामद गरी निजहरु दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको६  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.