Websoft University

जनता संग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माफी माग्नुभएकोछ


काठमाण्डौ चैत १७ गते । रातो तारा डट कम,लकडाउनका कारण देशवासीमा परेको अप्ठ्याराहरुको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माफी माग्नुभएको छ । मनकी बातको सम्बोधन गर्दै मोदीले सबैभन्दा पहिला देशवासीसँग क्षमा माग्न चाहेको बताउनुभयो । मोदीले सम्बोधन गर्दै कति नागरिक आफूसँग रिसाएको पनि बताउँदै यो कोरोना विरुद्धको लडाइ भएको र यसलाई जित्न सबै घरभित्रै रहनु सबैभन्दा उतम उपाय भएको उल्लेख गर्नुभएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.