Websoft University

गोकुल बाँस्कोटाको घरमा शक्तिशाली विष्फोट


काठमाण्डौ फागुन २८ गते । रातो तारा डट कम,भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ मनहरामा शक्तिशाली बम विष्फोट भएको छ । निर्वतमान मन्त्री गोकुल बाँस्कोटाको घरमा शक्तिशाली विष्फोट भएको हो । घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ । घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन । घरको भित्तामा प्रेसरकुकर बम विस्फोट गराइएको खबर आएको प्रहरीले जनाएको छ । कसले बम विस्फोट गरायो र थप के के क्षति भयो भन्ने बारे केहिबेरमा थाहा हुने प्रहरीको भनाइ छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.