Websoft University

गीतकार अमर बहादुर श्रेष्ठको पानि तालमा छ, सार्बजनिक



 काठमाण्डौ  चैत १ गते । रातो तारा डट कम, गायक रमेश श्रेष्ठ  मेलोडी र गायिका सहिमा श्रेष्ठको नयाँ गित पानि तालमा छू को म्युजिक भिडियो सार्बजनिक भएको छ,। विभिन्न मेला महोत्सब तथा सांगीतिक कार्यक्रमहरुमा अहिलेका अतिनै ब्यस्त गायकको रुपमा ख्याति कमाउन सफल  तथा  दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका सुमधुर आवाजका धनि गायक रमेश श्रेष्ठ मेलोडी र  सहिमा श्रेष्ठको आवाजमा गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो । अमर बहादुर श्रेष्ठको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् । सार्बजनिक म्युजिक भिडियोमा मोडल नबिन राई,  चर्चित मोडल अन्जली अधिकारी र सम्पदा बानियाँको दमदार नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियो हेर्नुहोस। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.